Logo

प्रचण्ड कर्णालीतिर, उपराष्ट्रपति पुनका छोरा दिपेश साथमै



काठमाडौं, २४ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कर्णालीतर्फ लागेका छन् । उनी आज हवाईयात्राबाट कर्णालीतर्फ लागेका हुन् ।

प्रचण्डको साथमा छोरी गंगा दाहाल र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेश पुन पनि छन् । गंगा प्रचण्डका प्रमुख स्वकीय सचिव छिन् । दिपेश पुन माओवादीको विद्यार्थी संगठनमा सक्रिय छन् ।-तस्बिरः दिपेश पुनको फेसबुक



प्रतिक्रिया दिनुहोस्