काठमाडौं, २५ चैत्र । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ २० पैसा र विक्रिदर ११७ रुपैयाँ ८० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २३ पैसा र विक्रिदर ८९ रुपैयाँ ६९ पैसा रहेको छ ।
बैंकको अनुसार आज युके पाउण्ड .स्टिलिन एकको खरिददर १६२ रुपैयाँ १५ पैसा र विक्रिदर १६२ रुपैयाँ ९८ पैसा रहेको छ ।