Logo

यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं, २९ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिरदर ११९ रुपैयाँ २८ पैसा र ११९ रुपैयाँ ८८ पैसा विक्रिदर रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र विक्रिदर १४२ रुपैयाँ ५३ पैसा रहेको छ ।

यसैगरी, युके पाउण्ड स्टिलिन एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र विक्रिदर १६४ रुपैयाँ २७ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्