Logo

एकैदिन डेढ लाख संक्रमित थपिएपछि दिल्लीका शिक्षण संस्था बन्द



एजेन्सी, २९ चैत्र । एकैदिन भारतमा डेढ लाख भन्दा धेरै कारोना संक्रमित भएका छत् । भारतीय स्वास्थ्य मन्त्रायलको अनुसार २४ घन्टामा १ लाख ५२ हजार ८ सय जनामा कारोना संक्रमित थपिएका हुन् ।

संक्रमितको सख्या ह्वात्तै बढेपछि दिल्लीका शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द भएका छन् । भारतमा कोरोनाको कारण हालसम्म ८ सय ३९ जनाले ज्यान गुमाएका छन् । केही दिन यता भारत तथा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भारतमा हालसम्म १ करोड ३३ लाख ५८ हजार भन्दा धेरै संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्