Logo

आमा सीता दाहालसँग रेनु दाहालको यो तस्बिर



काठमाडौं, २९ चैत्र । भरतपुर महानगरपालिकाकी मेयर रेनु सामाजिक सञ्जालमा एउटा तस्बिर राखेकी छिन् । तस्बिरमा उनले ‘आमा’ लेखेकी छिन् ।

आमा सीता दाहाल ओछ्यानमा पल्टिएकी छिन् । रेनुले आमालाई हातले हल्का कसेकी छिन् । साथमा बहिनी गंगा दाहाल छिन् ।

पछिल्लो समय सीता दाहाल बिर्सने रोगसँग जुधिरहेकी छिन् । उनको विदेशमा समेत उपचार हुँदै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्