काठमाडौं, ३१ चैत्र । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ८० पैसा र विक्रिदर १२० रुपैयाँ ४० पैसा रहेको छ । त्यस्तै, स्विस फ्रान्स एकको खरिददर १२९ रुपैयाँ ६९ पैसा र विक्रिदर १३० रुपैयाँ ३४ पैसा रहेको छ ।
यसैगरी, युके पाउण्ड स्टिलिन एकको खरिददर १६४ रुपैयाँ ७० पैसा र विक्रिदर १६५ रुपैयाँ ५३ पैसा रहेको बैंकले जनाएको छ ।