Logo

नेपालमा कोरोनाको दोस्रो लहर आएकै हो त ? सरोकारवालाहरुसँग ऋषि धमलाको विशेष कुराकानी ? (भिडिओसहित)



काठमाडौं, ३१ चैत्र । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, जनस्वास्थ्यविद् डा. सागरकुमार राजभण्डारी, शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला र शिक्षा व्यवसायी डिके ढुंगनासँग पत्रकार ऋषि धमलाले विशेष कुराकानी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा राज्यमन्त्री रावतले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि धेरै राम्रो काम गरेको दाबी गरे । उता, शिक्षा व्यवसायी ढुंगानाले तत्काल विद्यालय बन्द नगर्ने बताएका थिए । हेरौं उनीहरुसँग पत्रकार धमलाले गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्