काठमाडौं, ३१ चैत्र । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई राष्ट्रपति विद्या भण्डारीले ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण प्रदान गरेकी छिन् ।
राष्ट्रपति कार्यालयमा आयोजित कार्यक्रममा न्यौपानेलाई सो विभूषण प्रदान गरिएको हो ।