Logo

नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर सुचिकृत



काठमाडौं, १ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ प्रतिशत शेयर सुचिकृत गरेको छ ।

कम्पनीको १३ प्रतिशत बोनस शेयर बराबरको ३९ लाख २१ हजार २४१ दशमलव ६६ कित्ता सुचिकृत गरेको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्