Logo

शताब्दी पुरुष जोशीलाई मायाको चिनो



ललितपुर, १ बैशाख । ललितपुरस्थित शताब्दी पुरुष सत्यमोहन जोशीलाई उनकै निवासमा समाज कल्याण परिषद् राष्ट्रिय ज्येष्ठ नागरिक कोषले मायाका चिनो प्रदान गरेको छ ।

बुधबार आयोजित एक कार्यक्रममा जोशीलाई मायाको चिनो सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले हस्तान्तरण गरेका हुन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot