काठमाडौं, बैशाख २ । सरकारले बिहीबार ५ जिल्लामासार्वजनिक बिदा दिएको छ। सिरूवा–पवानी पर्वको उपलक्ष्यमा ५ जिल्लामा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ। मन्त्रालयले झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।