Logo

यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं, ५ बैशाख । आज एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र विक्रिदर ११९ रुपैयाा २७ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र विक्रिदर १४२ रुपैयाँ ८६ रुपैयाँ रहेको छ ।

बैंकको अनुसार आइतबार युके पाउण्ड स्टिलिन एकको खरिददर १६३ रुपैयाँ ५१ पैसा र विक्रिदर १६४ रुपैयाँ ३४ पैसा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्