Logo

७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार



सर्लाही, ५ बैशाख । बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा लालबन्दी नगरपालिका(१ बस्ने ३० वर्षीय राजु दासलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

यौन दुर्व्यवहार गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot