Logo

‘एलएलसीमा नक्कली प्रमाणपत्र’ बनाएका एमबीबीएस डाक्टर पक्राउ



काठमाडौं, ५ वैशाख । एसएलसीमा नक्कली प्रमाणपत्र बनाएर डाक्टर बनेका एकजनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पश्चिम रुकुमको चौरजहारी अस्पतालमा कार्यरत डा. दीपेन्द्र गौतमलाई सिआइबीले आइतबार पक्राउ गरेको हो ।

गौतम मनाङको कामे गाउँपालिका ५ का हुन् । उनीमाथि एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते रहेको अभियोग छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot