Logo

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु, विष्णु रिजाल पनि सहभागी



काठमाडौं, ६ बैशाख । नेकपा (एमाले) को महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा माधव नेपाल पक्षधर नेताहरु उपस्थित् छैनन् । तर, विष्णु रिजाल भने सहभागी भएको बुझिएको छ । बैठक सुरु भएको एक नेताले जानकारी दिए । उनकाअनुसार अहिले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका हुन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot