काठमाडौं, ८ बैशाख । नेपाल राष्ट्र बैंकको अनुसार आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५१ पैसा र विक्रिदर १२० रुपैयाँ ११ पैसा रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८ पैसा र विक्रिदर १६७ रुपैयाँ ९२ पैसा रहेको छ ।
यसैगरी, स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २८ पैसा रहेको बैंकले जनाएको छ ।