Logo

काँग्रेस पदाधिकारी बैठकमा महाधिवेशन र सत्ता समिकरणबारे छलफल



काठमाडौं, ८ वैशाख । नेपाली काँग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बैठक बसिरहेको छ ।

काँग्रेस बैठकमा १४ औं महाधिवेशन र सत्ता समिकरणबारे छलफल केन्द्रित छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न अघि सरेको काँग्रेसले समिकरण र राजनीतिक परिस्थितिबारे छलफल गरेर अगाडि बढ्ने रणनीति बनाउने भएको बैठकमा सहभागी एक नेताले बताए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot