Logo

बालिकालाई १० रुपैयाँ दिई फकाई जबरजस्ती गर्दा…



पर्सा, ८ बैशाख । जबरजस्ती करणी गरेको अभियोगमा ३६ वर्षीय पुरुष पक्राउ परेका छन् । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

प्रमोदले सोमबार ती बालिकालाई १० रुपैयाँ दिई फकाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot