Logo

बर्दियामा किशोरी बलात्कृत



बर्दिया, ८ बैशाख । बर्दियामा १७ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । किशोरीलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा बढैयाताल गाउँपालिका–९ टेसनपुर बस्ने ५५ वर्षीय खर्बु थारुलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको हो ।

खर्बुले ती किशोरीलाई ललाई फकाई जवरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी सितला बजारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot