Logo

नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भन्ने र बनाउन हुन्न भने नेताबीच टिभी कार्यक्रममै चर्काचर्की (भिडिओसहित)



काठमाडौं, ९ बैशाख । नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भन्ने र बनाउनै हुँदैन भन्ने नेताहरुबीच कार्यक्रममै चर्काचर्की परेको छ । राप्रपाका नेता पुष्पराज पुरुषले नेपाललाई हिन्दूराष्ट्र बनाउनै पर्ने बताए ।

उनले यसको लागि शान्तिपूर्ण आन्दोलन र चुनावी प्रक्रिया नै विकल्प भएको सुनाए । तर, नेकपा (माओवादी केन्द्र) का नेता मुक्ति प्रधानले भने कुनैपनि हालतमा नेपाललाई हिन्दूराष्ट्र बनाउन नसकिने जिकिर गरे । उनले देशको कुनै एक धर्म नहुने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्