Logo

यस्तो छ आजको विदेशी विनिमयदर



काठमाडौं, १० बैशाख । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ६३ पैसा र विक्रिदर १२० रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, युरोपियन एकको खरिददर १४४ रुपैयाँ १७ पैसा र विक्रिदर १४४ रुपैयाँ ८९ पैसा रहेको छ ।

राष्ट्र बैकको अनुसार आज स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ७० पैसा र विक्रिदर १३१ रुपैयाँ १४ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्