
काठमाडौं, १० बैशाख । आज नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा खरिद विक्रि भएको छ ।
त्यस्तै, तेजाबी सुन शुक्रबार ९१ ह्जार २ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा खरिद विक्रि भएको छ ।