Logo

एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठक, सदस्यहरुको कार्यविभाजन (कार्यविभाजनसहित)



काठमाडौं, १० बैशाख । नेकपा (एमाले) को आज बसेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकले २६४ सदस्यीय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन गरेको छ । तर, ओलीले भने माधव नेपाल पक्षधरलाई केही पनि जिम्मेवारी दिईएको छैन् ।

आजको बैठकले माधव नेपाल पक्षधरलाई बाहिर राखेर १९ सदस्यीय स्थायी कमिटी पनि विस्तार गरेको छ । त्यस्तै, आजको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने नेपाल समूहका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot