काठमाडौं, १२ बैशाख । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ७२ पैसा र विक्रिदर १२० रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन एकको खरिददर १४४ रुपैयाँ ३५ पैसा र विक्रिदर १४५ रुपैयाँ ७ पैसा रहेको छ ।
बैंकको अनुसार स्विस फ्रान्स एकको खरिददर १३० रुपैयाँ ९० पैसा र विक्रिदर १३१ रुपैयाँ ५५ पैसा रहेको छ ।