Logo

माधव नेपाललगायत चार नेताको मुद्दा आज हेर्न नभ्याइनेमा



काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) का चार नेताहरु माधव कुमार नेपाल, डा. भीम बहादुर रावल, घनश्याम भुषाल र सरेन्द्र पाण्डेको रिटमाथि आज सुनुवाई भएन । न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासमा तोकिएको उक्त रिट आज हेर्न नभ्याइनेमा परेको हो । यसअघि नेता नेपालसहित चार नेताले आफूहरुलाई विधानविपरित कारबाही गर्न लागेको भनेर विरोध जनाएका छन् । उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण समेत सोधेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot