काठमाडौं, १३ बैशाख । आज एक अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७२ पैसा र विक्रिदर १२० रुपैयाँ ३२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ८६ पैसा र विक्रिदर १४५ रुपैयाँ ५९ पैसा रहेको छ ।
बैंकको अनुसार सोमबार युके पाउण्ड स्टिलिन एकको खरिददर १६६ रुपैयाँ ९ पैसा र विक्रिदर १६६ रुपैयाँ ९३ पैसा रहेको छ ।