Logo

एभरेष्ट बैंकको कामु सीईओमा डा.सन्धिर कुमार



काठमाडौं, १३ बैशाख । एभरेष्ट बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा डा.सन्धिर कुमारलाई नियुक्त गरेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले कुमारलाई कम्पनीको कामु सीईओको नियुक्त गरेको हो ।

नायब महाप्रबन्धक रूपमा कार्यरत डा।कुमारले बैंकको कामु सीईओको जिम्मेवारी सम्हाल्ने भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot