Logo

कोरोनाबाट आज १२ जनाको मृत्यु



काठमाडौं, १३ बैशाख । आज कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३१७६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म ३ लाख  ३ हजार ५ सय ६१ संक्रमित भएपनि २ लाख ७७ हजार ९ सय ५१ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने २२ हजार ४ सय ३४ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म २४ लाख १७ हजार ४ सय १७जनाको पिसीआर परिक्षण भएको छ । त्यस्तै क्वारेन्टिनमा बस्नेको संख्या ६५ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्