Logo

दुई कम्पनीको शेयर आजबाट लिलामीमा विक्रि खुल्ला



काठमाडौं, १४ बैशाख । दुई कम्पनीको संस्थापक शेयर आजदेखि विक्रि खुल्ला हुने भएको छ । आजदेखि बैंक अफ काठमाडुको स्वामित्तमा रहेका आरएमडीसी लघुवित्त वित्तीय संस्था र छिमेक लघुवित्तको संस्थापक शेयर लिलामीमा विक्रि खुल्ला हुने भएका हुन् ।

बैंकले छिमेक लघुवित्तको २ लाख कित्ता र आरएमडीसी लघुवित्तको १ लाख ४९ हजार ८ सय कित्ता शेयर विक्रि खुल्ला हुनने भएका हुन् ।
शेयर खरिद गर्न इच्छुक संस्था, व्यक्ति, कम्पनीले न्युततम १ हजारदेखि अधिकतम सबै कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार बैशाख २२ गतेसम्म शेयर खरिद गर्न आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot