Logo

काठमाडौंका सिडिओ पराजुलीसँग ऋषि धमलाको विशेष कुराकानी, लकडाउनमा के गर्न पाउने ? के गर्न नपाउने ? (भिडिओसहित)



काठमाडौं, १४ बैशाख। काठमाडौंका सिडिओ कालीप्रसाद पराजुलीसँग पत्रकार ऋषि धमलाले प्राइम टिभीको लागि विशेष कुराकानी गरेका छन् । काठमाडौं उपत्यकामा यही बैशाख १६ गतेदेखि बैशाख २२ गतेसम्म निषेधाज्ञा लगाईएको छ । यो अवधिमा के के गर्न पाईन्छ ? के के गर्न पाईँदैन ? भन्नेबारे पत्रकार ऋषि धमलाले सिडिओ पराजुलीसँग हिजो राति प्राइम टिभीको लागि जनता जान्न चाहन्छन् कार्यक्रममा विशेष कुराकानी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्