
काठमाडौं, बैशाख १५ । काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ स् ५९ बजे भूकम्प गएको हो । केन्द्रले ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको बताएको छ ।
भूकम्प २०७२ को गोरखा भूकम्पको पराकम्प भएको केन्द्रले जनाएको छ ।