Logo

ग्लोबल आईएमई लघुवित्तको प्रमुख कार्यकारीअधिकृतमा जोशी



काठमाडौं, १५ बैशाख । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृतमा हरि कृष्ण जोशीलाई नियुक्त गरेका छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले उपकार्यकारी अधिकृत जोशीलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको संस्थाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot