काठमाडौं, १५ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर सुचीकृत गरेको छ ।
फाइनान्सको १६ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद शेयर सुचीकृत गरेको नेप्सेले जनाएको छ ।