Logo

२४ घण्टामा ४८ सय ३१ जना कोरोना संक्रमित थपिए, ३५ जनाको मृत्यु



काठमाडौं, १६ बैशाख । पछिल्लो २४ घण्टामा ४८ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रिय संक्रमित ३४ हजार एक सय १७ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल आईसीयुमा तीन सय ३७ जनार भेन्टिलेटरमा एक सय ७ जना विरामी रहेको पनि मन्त्रालयले जनाएको छ । र, होम आईसोलेशनमा तीस हजार ९ सय १६ जना छन् ।

 



प्रतिक्रिया दिनुहोस्