Logo

आज कोरोनाबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च



काठमाडौं, १६ बैशाख । कोरोना संक्रमणबाट आज थप ३५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३२४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आजसम्म २४ लाख ५८ हजार ५ सय ६५ जनाको पिसीआर परिक्षण भएको छ भने ३४ हजार १ सय १७ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या  ५९  रहेको छ ।



प्रतिक्रिया दिनुहोस्