Logo

ओली ठिक हुने हो भने नेपालले अकल्पित प्रतिलाभ पाउनेः जेपी गुप्ता



काठमाडौं, १६ वैशाख । पूर्वमन्त्री जेपी गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली ठिक हुने हो भने नेपालले अकल्पिन प्रतिलाभ पाउने टिप्पणी गरेका छन् । उनले ओलीलाई ठिक भइदिन आग्रह समेत गरेका छन् ।

आज ट्वीट गर्दै गुप्ताले प्रधानमन्त्री ओलीमा प्रखर र सुहाउने कलाकार जति नै विद्वेषका साथ कुची चलाएपनि भाव, प्रतिभामा उत्तिकै प्रखरता जागेर आउने खुबी भएको तर्क गरेका छन् ।

जेपी गुप्ताले लेखेका छन्ः मान्नुस् न मान्नुस् ! तर हरेक रूपमा उत्तिकै प्रखर र सुहाउने। कलाकारले जति नै विद्वेषका साथ कुची चलाएपनि भाव, प्रतिभामा उत्तिकै प्रखरता जागेर आउने ! यदि @kpsharmaoli ठिक हुने हो भने नेपालले अकल्पित प्रतिलाभ पाउने छन्।ठिक भै दिनोस्



प्रतिक्रिया दिनुहोस्

Screenshot