Logo

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले कोरोनालाई जिते



काठमाडौं, १६ वैशाख । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहले कोरोना भाइरसलाई जितेका छन् । उनी आज कोरोना संक्रमणमुक्त भई अस्पतालबाट घर फर्किएका छन् ।

एएनआईका अनुसार सिंह १० दिन अस्पताल बसाईँपछि डिस्चार्ज भएका हुन् । उनी एम्सको ट्रमा सेन्टरमा १९ अप्रिलमा भर्ना भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot