Logo

केपी ओली नेतृत्वको सरकार ईतिहासकै सर्वाधिक सफल हो : पदम गिरी (भिडिओसहित)



काठमाडौं, १७ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद पदम गिरीले सरकार असफल भएको भन्ने कुरा बाजा बजाईएपनि त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । उनले सरकारको कामको मूल्यांकन गर्दा सरकार कुनैपनि कोणबाट असफल नभएको जिकिर गरे ।

हिजो राति प्राइम टाईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो दाबी गरेका छन् । उनले नेपालको ईतिहासमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सर्वाधिक सफल सरकार भएको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot