Logo

दीप बस्न्यातद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दायर



काठमाडौं, १७ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दिप बस्न्यातले आफूलाई थुनामुक्त गरि पाउँ भन्दै बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।

ललिता निवास जग्गा प्रकरणमा आफूलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्ने विशेष अदालतको फैसला गलत रहेको भन्दै उनले थुनामुक्त गरि पाउँ भन्दै आज रिट दायर गरेका हुन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्