Logo

पूर्वसेनापति कटवालको आइसियूमा कोरोनाको उपचार



काठमाडौं, १७ वैशाख । पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल तीन साता देखि सैनिक अस्पताल छाउनीमा उपचाररत छन् । उनलाई कोरोना भाइरसको संक्रमण भएको बुझिएको छ ।

संक्रमण बढेर अवस्था गम्भीर भएपछि उनलाई आइसियूमा राखिएको छ । कटवालको स्वास प्रश्वासमा समस्या भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्