Logo

२४ घन्टामा ३३ संक्रमितको मृत्यु



काठमाडौं, १७ बैशाख । कोरोना संक्रमणबाट आज थप ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३२ सय ७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ९ सय २८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म ३ लाख २३ हजार १ सय ८७ संक्रमित भएपनि २ लाख ८१ हजार ९५ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन्।-File Photo



प्रतिक्रिया दिनुहोस्