Logo

नारायणी बैंकको स्वतन्त्र संचालकमा पौडेल नियुक्त



काठमाडौं, १८ बैशाख । नारायणी डेभलपमेन्ट बैंकले स्वतन्त्र संचालकमा वलराम पौडेललाई नियुक्त गरेको छ ।

बैंकको वैशाख १३ गते सम्पन्न संचालक समितिको बैठकले पौडेललाई स्वतन्त्र संचालक पदमा नियुक्त गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्