Logo

नेशनलले महिला सहयात्रालाई प्राप्ति गर्ने, राष्ट्र बैंकले दियो अनुमति



काठमाडौं, १९ बैशाख । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार दुई सस्थाबीच मर्जर तथा प्राप्ति गर्न अनुमति दिएको हो ।

दुई संस्थाले आ–आफ्नो साधारणसभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरेर अन्तिम अनुमतिको लागि राष्ट्र बैंकले स्विकृति दिएपछि एकिकृत कारोबार बढाउने भएका न्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot