Logo

काठमाडौंमा आज एकैदिन ३५ सय भन्दा बढी संक्रमित थप



काठमाडौँ, १९ बैशाख । आज देशभर ७ हजार २ सय ११ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ३५ सय ९५ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा २७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ संक्रमित थपिएका हुन् । यो हालसम्मकै नयाँ रेकर्ड हो ।



प्रतिक्रिया दिनुहोस्