Logo

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सुरू गरेको अक्सिजन प्लान्ट



काठमाडौ, १९ बैशाख: शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बासवारीमा आइतबार सुरू गरेको अक्सिजन प्लान्ट । अक्सिजन प्लान्ट मेशिनबाट हरेक दिन ४७ लिटरको एक सय ३० वटा सिलिण्डर भर्न सकिने बताइएको छ । प्लान्ट सञ्चाल भएपछि बिरामीहरूका लागि आवश्यक अक्सिजन सहज हुने भएको छ ।

रत्न श्रेष्ठ, रासस



प्रतिक्रिया दिनुहोस्