Logo

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा जेठ २ गते



काठमाडौं, २० बैशाख । एभरेष्ट इन्स्योरेन्सले जेठ २ गते २६ औं साधारण सभा बोलाएको छ । संस्थाको केन्द्रिय कार्यालयमा हुने सभाले चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर वितरण प्रस्ताव गर्ने भएको छ ।

यसको साथै सभामा सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने गराउने व्यवस्था पनि प्रस्ताव पेश हुने भएको छ । उपयुक्त कम्पनीसँग गाभिने अख्तियारी समेत संचाल समितिलाई दिने भएको छ । सभा प्रयोजनार्थ बैशाख २९ गते एक दिन बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।

यसका लागि ग्राहकले बैंकको कार्डमार्फत ई–कमर्श तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्युआर भुक्तानी गरी यस योजनामा सहभागी हुन सक्ने बैंकले जनाएको छ । बैंकको अनुसार आफ्नो कार्डमा ई–कमर्श भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ्ग एपमा रहेको आईसर्भ मार्फत सहज रुपमा आफ्नो कार्डमा ई–कमर्श सुचारु गरी यस योजनाको अधिकतम फाइदा उठाउन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्