Logo

छिमेक लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने समय थपियो



काठमाडौं, २१ बैशाख । छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामी बिक्रि आवेदन दिने समय थप भएकोे छ । बैंक अफ काठमाडुको स्वामित्वमा रहेको उक्त संस्थापक शेयर निषेधाज्ञा सकिएको पाँच दिनसम्म लिलामी खुला रहने जनाएको हो ।

बैंकले कम्पनीको २ लाख कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । प्रतिशेयर ६ सय रुपैयाँ निर्धारण भएको हुँदा ६ सय वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलकबोल पेश गर्न सकिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot