Logo

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ कोरोना संक्रमित



पोखरा, २२ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोरोना संक्रमित भएका छन् । आज पोखरामा गरिएको स्वाब परिक्षणबाट गुरुङ संक्रमित भएको पृष्टि भएको हो ।

मुख्यमन्त्री गुरुङ बुधबार नै गण्डकी प्रदेशसभाका सभामुखले गरेको सर्वदलिय बैठकमा सहभागी भएका थिए । पछिल्लो समयमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, पुर्व मन्त्री शंकर भण्डारी पनि संक्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्