Logo

आज यी कम्पनीको शेयरमुल्यमा सर्वाधिक बृद्वि



काठमाडौं, २२ बैशाख । आज नेप्से परिसुचक ५ दशमलव ९ अंकले घटेर २६ सय ४९ दशमलव ६० विन्दुमा रोकिदा ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३१३ रुपैयाँ बराबरको १ करोड ४८ लाख ६७ हजार ९९५ प्रतिकित्ता शेयर खरिद विक्रि भएको छ ।

बुधबार सबैभन्दा रैराङ हाइड्रोपावर र रिडि हाइड्रोपावरको १० प्रतिशतले सर्किट लागेका छन् । उक्त कम्पनीको शेयरमुल्य १० प्रतिशतका दरले बृद्वि भएको हो । त्यस्तै, विशालबजार कम्पनीका लगानीकर्ताले पनि आज ९.९९ प्रतिशतका दरले कमाएका छन् । आज महिला लघुवित्तको पनि ९.९८ प्रतिशतले शेयुमुल्य वृद्वि भएको छ ।



प्रतिक्रिया दिनुहोस्