Logo

२४ घन्टामा संक्रमितको ५८ मृत्यु



काठमाडौं, २२ बैशाख । कोरोना संक्रमणबाट आज थप ५८ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्